माघ नजिकिँदै गएसँगै थारू संघ–संस्थाहरूले धमाधम माघ सांस्कृतिक महोत्सव आयोजना गर्न थालेका छन्। आ-आफ्ना संघसंस्थाको आयोजनामा दाङ जिल्लामा माघ महोत्सव गर्ने होडबाजी नै सुरु भएको छ। यसैविच थारूहरूको छाता संगठन थारू कल्याणकारिणी सभा दाङले यही पुस १९ गते एकदिने माघ सांस्कृतिक महोत्सव-२०८२,थारु सम्बत २६४९ आयोजना गर्ने भएको छ। हरेक वर्ष […]

भर्खरै प्रकासित