चर्णबहादुर चौधरी कुछडिन आघसे सामाजिक संजाल फेसबुकम थारु रज्वा दङ्गीशरण के बारेम ओ हुँकाहार प्रतिमुर्ति के बारेम विभिन्न तर्क बितर्क अइटी बा । याकर बारेम आपन कह्वाइ अर्थात विचार ढर चाहटु । ५) थारु रज्वा दंङ्गिशरण के प्रतिमुर्ति के सवालः (क) म्वार आपन बिचारम थारु रज्वा दङ्गीशरणके मेरिक मेरिक फोटो […]
Month: १४ मंसिर २०८२, शनिबार ११:५५
बालबालिका तथा महिलाको स्वास्थ्य र कल्याणका लागि थारू समुदायमा प्रचलित परम्परागत लौठसारी पूजा सुरु भएको छ । वर्षमा दुई पटक मनाइने यो पूजा थारू समुदायको महत्त्वपूर्ण सांस्कृतिक तथा धार्मिक आस्थासँग जोडिएको विधि मानिन्छ। हरेक वर्ष कार्तिक–मङ्सिर र चैत–वैशाखमा लौठसारी पूजा गर्ने चलन रहेको तुलसीपुर उपमहानगरपालिका–११, उरहरीका मटावाँ तथा देशबन्ध्या गुर्वा […]
नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनका लागि दाङबाट सर्वसम्मत रूपमा प्रतिनिधिहरू चयन गरिएको छ। जिल्लाका तीनवटै निर्वाचन क्षेत्रबाट २० जना र दलित तर्फबाट ३ जना गरी कुल २३ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत रूपमा चयन गरिएको एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीले जानकारी दिनुभयो। उहाँका अनुसार, २३ जनामध्ये भुवन चौधरीसहित चार जना […]
छात्रावासमा बस्दै आएका मुक्त कम्लरीहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री सहित नगद सहयोग प्रदान गरिएको छ। दाङ, कैलाली र कञ्चनपुरका विभिन्न छात्रावासमा बसोबास गर्दै आएका २६ जना मुक्त कम्लरीलाई उक्त सहयोग गरिएको मुक्त कम्लरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष हिरामोती चौधरीले जानकारी दिनुभयो। स्विडेनकी म्यूजिक शिक्षक साविदा लोक्ताले र नेदरल्याण्डस्थित […]
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड संस्था लगातार चौथो पटक सम्मानित एवं पुरस्कृत भएको छ । लिमिटेडले सरकारलाई प्रदान गर्ने ‘सबैभन्दा बढी कर तिर्ने वित्तीय संस्था’को रुपमा कर दिवसको अवसरमा लगातार चौथो पटक सम्मानित भएको हो । सरकारलाई कर तिर्ने दायित्व इमानदारीपूर्वक पूरा गर्दै राष्ट्र निर्माणमा योगदान पुर्याएको कदरस्वरूप आन्तरिक राजस्व […]

