चर्णबहादुर चौधरी कुछडिन आघसे सामाजिक संजाल फेसबुकम थारु रज्वा दङ्गीशरण के बारेम ओ हुँकाहार प्रतिमुर्ति के बारेम विभिन्न तर्क बितर्क अइटी बा ।  याकर बारेम आपन कह्वाइ अर्थात विचार ढर चाहटु । ५) थारु रज्वा दंङ्गिशरण के प्रतिमुर्ति के सवालः (क) म्वार आपन बिचारम थारु रज्वा दङ्गीशरणके मेरिक मेरिक फोटो […]

बालबालिका तथा महिलाको स्वास्थ्य र कल्याणका लागि थारू समुदायमा प्रचलित परम्परागत लौठसारी पूजा सुरु भएको छ । वर्षमा दुई पटक मनाइने यो पूजा थारू समुदायको महत्त्वपूर्ण सांस्कृतिक तथा धार्मिक आस्थासँग जोडिएको विधि मानिन्छ। हरेक वर्ष कार्तिक–मङ्सिर र चैत–वैशाखमा लौठसारी पूजा गर्ने चलन रहेको तुलसीपुर उपमहानगरपालिका–११, उरहरीका मटावाँ तथा देशबन्ध्या गुर्वा […]

 नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनका लागि दाङबाट सर्वसम्मत रूपमा प्रतिनिधिहरू चयन गरिएको छ। जिल्लाका तीनवटै निर्वाचन क्षेत्रबाट २० जना र दलित तर्फबाट ३ जना गरी कुल २३ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत रूपमा चयन गरिएको एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीले जानकारी दिनुभयो। उहाँका अनुसार, २३ जनामध्ये भुवन चौधरीसहित चार जना […]

भर्खरै प्रकासित