थारु समुदायको महान पर्व माघ नजिकिँदै जाँदा थारु बस्तीहरूमा चहलपहल बढ्न थालेको छ। गाउँदेखि सहरसम्म माघलाई विशेष र भव्य रूपमा मनाउन थारु संघ–संस्थाहरूले तयारी तथा छलफललाई तीव्रता दिएका छन्। यसैबीच तुलसीपुरमा यही पुस २५ गते माघ महोत्सव २०८२ (थारु सम्बत २६४९) आयोजना हुने भएको छ। नमुना भुह्यारथान तुलसीपुर, थारु कल्याणकारिणी […]

थारु समुदायको साझा संस्था थारु कल्याणकारिणी सभा (थाकस)ले पाँच जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । थारु कल्याणकारिणी सभाको हालै बसेको केन्द्रीय कमिटी बैठकले पाँच जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो । सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णबहादुर चौधरीका अनुसार केन्द्रीय सदस्यमा मनोनित हुनेहरूमा अधिवक्ता हल्लु प्रसाद चौधरी (दाङ–देउखुरी), फोनिराम […]

भर्खरै प्रकासित