सिद्धार्थ बैंक घोराही शाखाले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई पाँच थान डेक्सटप कम्प्युटर सहयोग गरेको छ । बिहिबार एक कार्यक्रमका बिच बैंक शाखा घोराहीका म्यानेजर मिगल सिंह ठकुरिले प्रतिष्ठानका उपकुलपति डा. बिकास लामीछाने, रजिस्ट्रार प्रा. श्याम लम्साल र निमित्त अस्पताल निर्देशक डा. जनार्दन पन्थिलाई ४ लाख मुल्यको डेल कम्पनिको कम्प्युटर हस्तान्तरण […]
Day: २९ फाल्गुन २०८१, बिहीबार १९:५४
थारु कल्याणकारिणी सभा ९थाकस० को केन्द्रीय कार्यसमितिको दोस्रो पूर्ण बैठक काठमाडौंमा बस्ने भएको छ । थारुहरुको छाता संस्थाको रुपमा चिनिदै आएको थारु कल्याणकारिणी सभाका केन्द्रीय कार्यसमितिको दोस्रो पूर्ण बैठक यहि चैत ९ गते बस्ने तय भएको सभाको महासचिव मिनराज चौधरीले जानकारी दिनुभयो । बैठकको लागी सभाको पदाधिकारी तथा सदस्यहरु अनिवार्य […]