पाँच वर्षअघि केही युवा मिलेर ३० लाख रुपैयाँमा शुरू गरेको कबिला रिसोर्टमा अहिले सात करोड सम्पत्ति जुटिसकेको छ भने थारू परिकारको ‘ब्रान्ड’ बनेको छ। गाउँबाट टाढा रहेका केही थारू युवाले पाँच वर्षअघि दाङको घोराहीमा बृहत् केचहरी (भेला) गरे। केचहरीमा सहभागी युवाले थारू समुदायको परम्परागत रैथाने परिकार र संस्कृतिको प्रवर्द्धन र […]

अध्यक्ष रञ्जिता श्रेष्ठलाई बेवास्ता गरेर रेशम चौधरी सीके राउतसँग मिल्न खोजेपछि जनमत र नाउपाको एकता प्रक्रिया अड्किएको छ। आन्तरिक विवादले चर्चामा रहँदै आएका दुई दल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई पछिल्लो समय एकताको विषयले फेरि चर्चामा ल्याएको छ। दुवै दलबीच एकीकरणका लागि छलफल पनि चलिरहेको छ। बर्दिबासमा सम्पन्न सीके […]

थारु आयोगको कार्यबाहक अध्यक्षमा माननीय सुवोधसिंह थारुले जिम्मेवारी पाएका छन् ।   आयोगका अध्यक्ष माननीय विष्णुप्रसाद थारुको कार्यकाल यही चैत ६ गते सकिएपछि सुवोधसिंह थारुलाई कार्यबाहकको जिम्मेवारी दिइएको आयोगले जनाएको छ । स्मरण रहोस्, विष्णु २०७५ चैत ७ गते आयोगको अध्यक्षमा नियुक्त भएका थिए । ६ वर्षको कार्यकाल सकिएपछि आयोगको […]

भर्खरै प्रकासित