थारु पत्रकार संघ, नेपालले चलाएको थारु पत्रकारको लागि आर्थिक सायहता कोषमा अभियानमा रकम जम्मा हुने सुरु भएको छ । आइतबारसम्म उक्त कोषमा ७ हजार ५ सय जम्मा भएको संघले जनाएको छ । आइतबारदेखि सुरु भएको आर्थिक सहयाता कोषमा दाङ घोराही उपमहानगरपालिका १७, गुलरिया निवासी साहत्यिकार, उपप्राध्यायपक प्रेम चौधरी (लब्लिन क्यानभास)ले […]

थारु पत्रकार संघ, नेपालले थारु पत्रकारहरुको लागि आर्थिक सहायता कोष बनाउने भएको छ । शनिवार भर्चुअल मार्फत भएको केन्द्रीय कार्यसमितिको पदाधिकारी र जिल्ला शाखाका अध्यक्ष तथा प्रतिनीधि सहितको उपस्थितमा बसेको बैठकले यस्तो कोष बनाउने निर्णय गरेको हो । त्यसैगरि बैठकमा थारु पत्रकारको ज्यूज्यानको सुरक्षा तथा आवश्यक स्वास्थ्य सामग्रीका लागि सम्बन्धित […]

सरकारले आगामी आर्थिक वर्ष २०७८–०७९को लागि १६ खर्ब ४७ अर्व ५७ करोड बजेट विनियोजन गरेको छ । प्रतिनीधि सभा विघटन भएपछि शनिवार अध्यादेश मार्फत सरकारले नयाँ आर्थिक वर्षको लागि बजेट प्रस्तुत गरेको हो । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले नयाँ आर्थिक बर्षको लागि १६ खर्ब ४७ अर्व ५७ करोड […]

भर्खरै प्रकासित