गोरखा ग्रुप द्वारा संचालित गोरखा सेकेन्डरी स्कूल तुलसीपुरले अक्सिजन प्लान्ट निर्माण र व्यबस्थापनकालागि मेट्रो अस्पताल तुलसीपुरलाई डेढ लाख बढि आर्थिक सहयोग गरेको छ । तुलसीपुर उपमहानगरपालिकाले मेट्रो अस्पताल तुलसीपुरलाई अक्सिजन सहितको ५० वेडको आइसोलेशन सेन्टर स्थापना गरेर हालैमात्र संचालनमा ल्याएको छ । एकलाख २५ हजार अक्सिजन प्लान्ट निर्माणकालागि र २६ […]

समाजसेवी बालकृष्ण चौधरीले कोभिड -१९ रोकथामको लागि दश हजार सहयोग गरेकाछन् । थारु कल्याणकारिणी सभा दाङले थालनी गरेको कोभिड -१९ रोकथाम कोषमा उनले दश हजार नगद सहयोग गरेको सभाका अध्यक्ष भुवन चौधरीले जानकारी दिए । घोराही उपमहनगरपालिका-१६, निवासी चौधरी हाल ललितपुर हरिसिद्धीमा बस्दै आएकाछन् । यसैविच यो महामारी रोकथाममा अतुलनिय […]

भर्खरै प्रकासित