केवि चौधरी हम्र २००७ साल पाछ हुइल सक्कु राजनैतिक आन्दोलनम सहभागी हुइली । कबु काँग्रेस्वा ट कबु कम्युनिष्ट । ज्या हुइलसे फे सक्कु आन्दोलनके आधार बनल थारु समुदाय । आन्दोलनम सहभागि हुइना, परिवर्तन लग्ना फे डोस्र ओस्टक ओस्ट रजैना । नीति निमय बनाइबेर पाछ पर्जैना । पह्रल लिखल अउर जे […]
थारू पृष्ठ
घोराही, ९ भदौ । तिथी अनुसार थारु समुदायले यस वर्षको अट्वारी भदौ १५ गते मनाउने भएकाछन् । पौराणिक मान्यता अनुसार हरेक बर्ष भदौ महिनाको पहिलो जुनेली (अजर्या) रातको पहिलो आइतबार अट्वारी मनाउने भएकाले सम्पुर्ण थारु समुदायलाई भदौं १५ गते अट्वारी मनाउनका लागि दाङका क्रियाशिल थारु संघ सस्थाका अगुवाहरुले अनुरोध गरेकाछन्। […]
घोराही, ७ भदौ । हालै निर्वाचित थारु पत्रकार संघ दाङ शाखाका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेकाछन् । शनिवार घोराहीमा एक कार्यक्रम आयोजना गरि निर्वाचन टिमले उनिहरुलाई सपथ गह्रण गराइएको हो । सपथ ग्रहणमा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले आफ्नो पदिय जिम्मेवारीमा बसेर कसैको दबाबमा वा व्यक्तिगत लोभ लालचमा नपरि […]
कृष्णराज सर्वहारी गैल महिनाम अस्टिम्की विषयम विद्यावारिधि कर्ल । आपन छुट्ट पहिचान बनासेक्लक् सर्वहारी वरिष्ठ साहित्यकारके रुपमफे चिन्जैठ । दर्जनौ थारु भाषक् पोष्टा िनकारसेक्लक् सर्बहारी दुइ दशकठेसे पत्रकारिता पेशामआबद्ध बाट । हाल अन्नपुर्ण राष्ट्रिय दैनिकके कपि सम्पादकके रुपम कामकर्टि रलक् सर्वहारीसे विद्यावारिधि करबेरिक अनुभव ओ अस्टिम्की क विषयम करल बातचिट […]
थारू समुदायको महिलाहरुको विशेष अर्थात महत्वपूर्ण पर्व श्रीकृष्ण जन्माष्टमीलाई लिइन्छ । थारू भाषामा यसलाई अष्टिम्की भनिन्छ । भाद्र महिनाको कृष्ण पक्षमा पर्ने अष्टमी तिथिमा भगवान् श्रीकृष्णको जन्म भएको दिनलाई थारू समुदायमा अष्टिम्की अर्थात् श्रीकृष्ण जन्माष्टमी मनाइन्छ । यस दिनमा विशेष गरी श्रीकृष्णको जन्मोत्सव भएकाले कृष्ण (कान्हा) को पूजा गरिन्छ । […]
भुवन चौधरी पृष्ठभुमी विश्वम मानव अधिकारक अवधारणाके विकास संगसंग सन् १९९० के दशकयहोंर व्यापकरूपम प्रयोगम अइलक शव्दावली सुशासन वास्तवम परम्परागत शक्ति केन्द्रित सरकारक संयन्त्रके घ्यारासे बाहर आख एक्ठो वेल्फेयर स्टेटके शासकीय अवधारणाम लन्लक मुद्धा हो । कौनो फे सरकारक प्रमुख काम कलक शासन संचालन कर्ना हो, जुन बात उ राज्यम […]
घोराही, २३ साउन । दाङको एकमात्र थारु संग्राहलय संरक्षणको अभावले संकटमा पर्दै गएको छ । थारु समुदायको ऐतिहासिक कला, संस्कृति र पहिचान झल्काउने उद्देश्यले स्थापना गरिएको संग्राहलयको संरक्षण गर्ने कुनै पनि निकायले चासो नदेखाएपछि यस्तो अवस्थामा पुगेको हो । लामो समयदेखि संग्राहलय खुल्न नसक्दा भित्र राखिएका सामग्रीहरु ढुसी लागेर कुहिन […]
थारु कल्याणकारिणी सभाके कन्द्रीय कोषाध्यक्ष एवं वेस नेपाल संस्थाके कार्यकारी निर्देशक चूर्णबहादुर चौधरी कठ–‘हमार थारु समुदायम पह्राइके महत्व निबुझ्क विचम पह्राइ छोर्ना कर्ठि, जौन हमारलाग बहुट घातक हो ।, हमार पुर्खाहुक्र पह्र नैपलक् कारण आज हम्र और समुदायके मनैनसे बहुट पाछ पच्गुरल बाटि ।’ ‘उहमार हम्र आपन लर्कापर्कन पह्रैनाम जोर […]
पुनाराम कर्यावरिक्का पिब बहना खाटिम डाइ छुठि ट चुपाइल सक लग्ठा बठैटि रहल प्याटिम डाइ छुठि ट चुपाइल सक लग्ठा जर जुरि ऐलसे बिरि बिर्वा आछट पाटि हेरैटि सड्ड गुर्वक डिया बाटिम डाइ छुठि ट चुपाइल सक लग्ठा ठन्डि डिन लर्कह खोखि स्वाक्या लग्लसे डन्डुर ट्याल घस्टि प्याट छाटिम डाइ […]
थारु पत्रकार संघ दाङको चौथो जिल्ला अधिवेशन साउन ३२ गते हुने भएको छ । थारु पत्रकार संघ दाङ शाखाको बुधबार तुलसीपुरमा बसेको बैठकले थारु पत्रकार संघ नेपालको केन्द्रीय कार्यसमितिको परिपत्र अनुसार आगामी भदौ दोस्रो सातासम्म जिल्लाको अधिवेशन गर्नुपर्ने भएकाले दाङ शाखाको चौथो जिल्ला अधिवेशन यही साउन ३२ गते शनिबारका दिन […]

