हिमलाल चौधरी डस्या एकठो हमार भारी टिह्वार हो हमार आपन चलन अनुसार हम्र डिउडुर्गा पुज्ना ओ अखर्या नाच सख्या नाच नाचक आपन गाउघर चैनार ओ रहारङ्गिट कैक मनैठि । डस्यक सबसे महत्वपुर्ण चिज सख्या नाच हो सख्या नाच बिनाक डस्या न्वान बिनाक टिना अस हो । सख्या नाचम आपन बिशेष […]
विचार/ब्लग
गाँउक गल्लिक् माझम रलक गेह्रान (हमार पुरान) घरेरीम तिनपट्यक रुख्वा कुलमुलाइल पट्या लेक ठिंगं ठहर्याइल बा, महिहन गिज्यैटी । मै गल्लीक पुरुव पाँजर रलक उल्टाहन घरक अंगनम पैरक बेर्रीम बैठ्के हेर्टी बटु तिनपट्याह । एक्क घचीम उल्टाहन जेठान अइल । “ए डै न लौव मनै डेखपर्ल जे काँहु, कैह्या अइलो […]
समाज विकासके क्रमसंग भाषा विकास हुइटि आइल बा । विकासके सक्कु पक्षहँ स्पष्ट बट्वाइबेर लौव–लौव शब्द बेलस्जैठा । आधुनिक परिवर्तन हर समाजम अइना विषय हो । याकर संगसंग भाषम फे लौव चलन आइसेक्ठा । वसिन त आब विश्वव्यापिकरणके प्रभाव बा । हमार सामाजिक, साँस्कृतिक, आर्थिक पक्ष प्रत्यक्षरुपम प्रभावित हुइल बा । समय अनुसार चलफे परल नै […]
संविधान बन्दै गर्दा थारूहरूले अस्तित्वविहीनताको दलदलबाट उम्किनका लागि शान्तिपूर्ण संघर्ष गर्दै थिए । आशा थियो, संघर्षबाट प्राप्त नैतिक बलका अगाडि नियन्त्रणकारी नियत टिक्न सक्नेछैन, तर त्यस्तो भएन । निसासिएको समुदायले आफ्ना बन्धनहरू चुँडाल्न खोज्दा स्थायी सत्ताले त्यसैलाई कसरी गलपासो बनाइदियो, यो बुझ्न टीकापुरको दृष्टान्त यथेष्ट छ । धरातलीय यथार्थ र आवश्यकतामा आधारित नीति […]
युग पाठक मौनताका दुई किसिम हुन्छन् । एकथरी मौनता चुपै रहन्छ, अर्कोथरी चिच्याई–चिच्याई बोल्छ । टीकापुरको मौनता गत भदौ ७ मा मुख फोरेर चिच्यायो । त्यसो त बितेका चार वर्ष टीकापुरको मौनता निरन्तर चिच्याइरहेकै थियो । कुरा यत्ति हो, राज्यसत्ता त्यो चिच्याहट दबाउन र थारुहरूको मुख थुन्न सक्रिय थियो । मान्छे जागेपछि दमन र दलनको […]
लक्की चाैधरी थारु भाषालाई मानक (थारुको साझा सम्पर्क भाषा) बनाउने प्रयास जारी छ । यो वहस २०३० को दशकबाटै शुरु भएपनि अहिले उत्कर्षमा छ । यसलाई सकारात्मक रुपमा स्वीकार्नु पर्छ । विचार व्यक्त गर्ने माध्यम भनेकै ‘भाषा’ हो । विना भाषा हामीले एक अर्काको विचार बुझ्न पनि सक्दैनौं । ज्ञान, […]
थारु समुदायका आफ्नै मौलिक भेषभुषा, कला, संस्कृति संगसंगै विभिन्न पर्वहरु पनि फरक र रोचक रुपमा पाइन्छ । यी समुदायका विभिन्न चाडपर्व संगसंगै अष्टिम्की पर्व पनि एक महत्पूर्ण पर्व हो । खासगरि महिलाहरुले मात्र मनाइने पर्व हो ‘अष्टिम्की’ । कृष्णा अष्टमकीको दिन मनाइने पर्वलाई थारु भाषामा ‘अष्टिम्की’ भनिन्छ । अष्टिम्कीको उत्पत्ति […]
थारू समुदायका (महिलाहरु) को विशेष अर्थात् महत्वपूर्ण पर्व हो “अष्टिम्की” । यो पर्व श्रीकृष्ण जन्माष्टमीको दिन मनाइन्छ् । थारू भाषामा यसलाई अष्टिम्की भनिन्छ । भाद्र महिनाको कृष्ण पक्षमा पर्ने अष्टमी तिथिमा भगवान् श्रीकृष्णको जन्म भएको दिनलाई थारू समुदायमा “अष्टिम्की” अर्थात् “श्री कृष्ण जन्माष्टमी” मनाइन्छ । यस दिनमा विशेष गरी श्रीकृष्णको […]
सम्मानिय प्रधानमन्त्री ज्यू,संयुक्त राष्ट्र संघको परिभाषा अनुसार मुलुकलाई राष्ट्रको रुपमा परिभाषित गर्ने उक्त मुलुकलाई भौगोलिक सिमा र निश्चित राजनीतिक व्यबस्था हुन पर्दछ । संयुक्त राष्ट्र संघको परिभाषाले के प्रष्ट पार्दछ भने भौगोलिक सिमा हरेक राष्ट्रको लागि अति नै महत्वपुर्ण विषय हो । वर्तमान विश्वब्यापिकरणको परिबेशमा बस्तु, सेवा तथा मानवको निर्वाध […]
समय परिवर्तनसँगै समाज परिवर्तन भइरहेको छ । हामीले सोचेको नारीवादी परिभाषा पनि सायद परिवर्तन भइरहेको छ । नारीहरुले शिक्षा र प्रत्येक क्षेत्रमा अवसर पाइरहेका छन् । अहिलेको समयमा हरेक क्षेत्रमा महिलाको सहभागिता देख्न पाइन्छ । स्थानिय तहमा मेयर र उप–मेयर मध्ये एक जना महिला हुनै पर्ने कानुनले व्यवस्था गरेको छ […]