घोराही, १४ भदौ । थारु समुदायको बडका अट्वारीको अवसरमा भोली भाद्र १५ गते दाङ, वाँके र वर्दियाका थारु समुदायलाई प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । प्रदेश नं. ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयका अधिकृत माधव शर्माले सार्वजनिक विदा बारे सूचना जारी गर्र्दै दाङ, वाँके र वर्दियाका थारु समुदायलाई […]

-छविलाल कोपिला अट्वारी, थारू जातिहरुको माघी पछिको दोस्रो ठूलो पर्व मानिन्छ । योे पर्वमा खास गरेर पुरुषहरु निराहार व्रत बसेर मनाउँछन् । यद्यपि स्वेच्छाले केही महिलाहरु पनि व्रत बस्ने गरेको पाइन्छ । दीर्घायू, सुस्वास्थ्य एवम् सुखमय जीवनको कामना सहित मनाइने अट्वारी भदौ महिनामा पर्छ । तर कुनैै साल असोजमा पनि […]

थारू समुदायको महिलाहरुको विशेष अर्थात महत्वपूर्ण पर्व श्रीकृष्ण जन्माष्टमीलाई लिइन्छ । थारू भाषामा यसलाई अष्टिम्की भनिन्छ । भाद्र महिनाको कृष्ण पक्षमा पर्ने अष्टमी तिथिमा भगवान् श्रीकृष्णको जन्म भएको दिनलाई थारू समुदायमा अष्टिम्की अर्थात् श्रीकृष्ण जन्माष्टमी मनाइन्छ । यस दिनमा विशेष गरी श्रीकृष्णको जन्मोत्सव भएकाले कृष्ण (कान्हा) को पूजा गरिन्छ । […]

घोराही, २३ साउन । दाङको एकमात्र थारु संग्राहलय संरक्षणको अभावले संकटमा पर्दै गएको छ । थारु समुदायको ऐतिहासिक कला, संस्कृति र पहिचान झल्काउने उद्देश्यले स्थापना गरिएको संग्राहलयको संरक्षण गर्ने कुनै पनि निकायले चासो नदेखाएपछि यस्तो अवस्थामा पुगेको हो । लामो समयदेखि संग्राहलय खुल्न नसक्दा भित्र राखिएका सामग्रीहरु ढुसी लागेर कुहिन […]

धनगढी, २३ साउन । सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको महान पर्व अट्वारी र माघीमा एक/एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेश मन्त्रीपरिषदको साउन ८ गते बसेको बैठकले सो निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचना अनुसार साउन ३० गते रक्षा बन्धन, […]

दंगीशरण खवर घोराही, २१ साउन । थारु समुदायक मनै सोमारक डिन्वा गाउँ गाउँ, टोल–टोलम धुमधामक साथ गुरहि (हेररी) पर्व मनैल बाट । खास कैख बर्खा सेक्ख आपन खेतिपाटि मजा हुइ कना कामना कर्टि हरेक बर्ष गाउँभरिक मनै सामुहिक रुपम गुरही (हेररी) पूजापाठ कर्ना कैगिलक थारु कल्याणकारिणी सभाके पुर्व अध्यक्ष एवं […]

भर्खरै प्रकासित