घोराही उपमहानगरपालिकाले विभिन्न स्थानमा निर्माण गरेका जलाशयबाट ७३८ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । कृषि उत्पादन वृद्धि, जलस्रोतको संरक्षण र बर्खायामको पानी सङ्कलन गर्ने उद्देश्यले उपमहानगरपालिकाले ४३ वटा कृत्रिम जलाशय निर्माण गरेको छ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जलाशयबाट विस्तार गरिएको सिँचाइ सुविधाले खेतीयोग्य जमिनमा उत्पादन बढाउन महत्वपूर्ण योगदान पुगेको […]
Day: ७ श्रावण २०८३, बिहीबार १३:३६
दाङको दङ्गीशरण गाउँपालिका–३, चखौरास्थित थारू सांस्कृतिक सङ्ग्रहालय आन्तरिक तथा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मका आन्तरिक पर्यटकका साथै विदेशी पर्यटकसमेत सङ्ग्रहालय अवलोकनका लागि पुग्ने गरेका छन् । आर्थिक वर्ष २०८२/८३ मा एक लाख १८ हजार ५०५ जना आन्तरिक तथा बाह्य पर्यटकले संग्रहालयको अवलोकन […]

