पार्वती बस्नेत दाङ, २१ असार । ग्रामीण महिला उत्थान केन्द्र, दाङले घोराही उपमहानगरपालिका १७ बेलभारमा भूकम्प प्रतिरोधात्मक भौतिक निर्माण तथा जग्गा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। ग्रामीण महिला उत्थान केन्द्र, दाङ र एलकेएस संस्थाको साझेदारीमा दाङको घोराही उपमहानगरपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकामा सञ्चालन भइरहेको ‘महिला परिवारलाई सुरक्षित […]

भर्खरै प्रकासित