थारू संघ संस्थाहरूले टीकापुर घटनाका आरोपित रेशम चौधरी लगायतको मुद्दा फिर्ता गर्न मिल्ने गरी सरकारले ल्याएको अध्यादेश पारित गर्नुपर्ने माग गरेका छन्। अध्यादेश पारित गर्न माग गर्दै नागरिक उन्मुक्तिका कार्यकर्ताहरूले काठमाडौंको माइतीघर मण्डलामा मंगलबार प्रदर्शन गरेका छन्। यस्तै‚ थारूहरुको साझा संस्था थारू कल्याणकारिणी सभा लगायत संघ संस्थाले काठमाडौंमा आजै पत्रकार सम्मेलन […]

क्रियटिङ पोसिबिलिटज (सिपी) नेपालले गढवा गाउपालिका वडा नं. ५ का बीस घरपरिवारलाई राहत सामग्री सहयोग गरेको छ । गढवा गाउँपालिका वडा नं. ५ वडा कार्यालयको समन्वयमा सिपी नेपालले वडा भित्र रहेका अशक्त र विपन्न परिवारका एकल महिला, जेष्ठ नागरिकहरुलाई सहयोग गरेको छ । वडा अध्यक्ष लेखराज थापाका अनुसार विपन्न परिवारका […]

भर्खरै प्रकासित