थारु समुदायले आज धुमधामकासाथ अट्वारी पर्व मनाउँदैछन् । विशेषगरि लुम्विनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा थारु समुदायकाे बाहुल्यता रहेका  जिल्लाका थारु समुदायले याे पर्व मनाउन लागेकाहुन् ।  कृष्णअष्टमीको दोस्रो आइतवार अर्थात कुशे औसीको पहिलो आइतबारका दिन थारु समुदायले हरेक वर्ष अट्वारी पर्व मनाउने गर्दछन् । माघीपछि ठूलो पर्वको रुपमा मनाउने यस […]

भर्खरै प्रकासित