काठमाडौं । आदिवासी जनजाति नेता राजकुमार लेखीले नवगठित लोकतान्त्रिक समाजवादी पार्टी छोडेका छन्। लेखीले बिहीबार एक विज्ञप्ती जारी गरेर लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य र पार्टीका सबै पदबाट राजीनामा दिएको बताएका छन्।   नेपाल आदिवासी जानजाति महासंघका पुर्व अध्यक्ष समेत रहेका लेखि पुर्व एमाले नेता पनि हुन । […]

भर्खरै प्रकासित