घोराही, १० भदौं । संघीय सरकारले अस्टिम्की पर्व (श्रीकृष्ण जन्माष्टमी) को दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता फनिन्द्रमणि पोख्रेलले एकसूचना जारी गरेर नेपाल सरकारको मन्त्रिपरिषदको भदौं ३ गतेको निर्णयअनुसार मुलुकभर नै लागु हुने गरि विदा दिइएको जानकारी दिएका छन् । यसवर्षको अस्टिम्की पर्व […]

  घोराही, ७ भदौं । थारु कल्याणकारिणी सभा दाङ, थारु पत्रकार संघ नेपाल लगायत दाङका थारु संघसंस्थाले संयुक्त रुपमा टीकापुर राजबन्दीहरुको रिहाईको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री शेरवहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । २०७२ भदौ ७ र ८ गते भएको टिकापुर घटनामा पक्राउ परेका राजबन्दीहरुको झठ्ठा मुद्दाखारेजी र […]

  घोराही, ७ भदौं । थारु कल्याणकारिणी सभा दाङको पुननिर्मित भवनको उद्घाटन गरिएको छ । सोमबार विहान एक कार्यक्रमको आयोजना गरेर घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले पुननिर्मित भवनको उद्घाटन गरेकाहुन् । भवनको उद्घाटन गर्दै नगरप्रमुख चौधरीले थारु समुदायलाई आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपान्तरणको लागि थारु कल्याणकारिणी सभा दाङले अगुवाई गर्नुपर्ने […]

थारु भाषाको मानकीकरण गर्न आयोजित चार दिने कार्यशाला गोष्ठी बुधबार सम्पन्न भएको छ । गोष्ठीले १२ बुँदे निष्कर्ष निकाल्दै थारु मानक लेखन निर्देशिका तयार गरेको छ । भक्तपुरको बोडेस्थित कृषि विकास बैंक, तालिम केन्द्रमा साउन ३१ देखि शुरुभएको गोष्ठीले मानकीकरण गर्दा थारु लिपि पत्ता नलागेसम्म देवनागरी लिपि प्रयोग गर्ने र […]

थारु कल्याणकारिणी सभा दाङले आगामी फागुनमा जिल्ला अधिवेशन गर्ने जनाएको छ । जिल्ला सभापति भुवन चौधरीको अध्यक्षता तथा सभाका केन्द्रिय कोषाध्यक्ष चुर्णवहादुर चौधरीको प्रमुख आतिथ्यमा आइतवार घोराहीमा बसेको पुर्ण बैठकले यस्तो निर्णय गरेको हो । बैठकले आगामी मंसिरसम्म जिल्लाका वडा समिति, माघसम्म पालिका र क्षेत्रीय समिति गठन गरिसक्ने निर्णय गरेको […]

सागर खनाल दंगीशरण । ‘निशुल्क गुणस्तरिय सार्बजनिक शिक्षा सम्भब छ’ भन्ने मुल नाराका साथ स्थानिय सरकारद्वारा बालबालिकाहरुको सिकाई निरन्तरताको लागी गरिएको अभ्यास बिषयक एक दिने कार्यशाला गोष्ठी दाङको दंगीशरण गाउँपलिकामा सम्पन्न भएको छ । कार्यक्रममा माहामारिको समयमा शिक्षण सिकाईलाई कसरी निरन्ंतरता दिन सकिन्छ भन्ने विषयमा ल्ऋभ् दाङका संयोजक रुपलाल चौधरीले […]

भर्खरै प्रकासित