घोराही, १६ साउन । घोराही उपमहानगरपालिका वडा नं. १७ गुलरिया र्पाक स्थित ठन्वा (भुइह्यारथान)को वरिपरि सरसफाई गरिएको छ । गुलरिया टोलको अगुवाईमा ठन्वाको वरिपरि उम्रेका झार, प्लाष्टिकका फोहोर र अन्य फोहोर संकलन गरेर सरफाई गरिएको हो । सरसफाई अभियानमा गुलरिया टोल विकास संस्था, युवा क्लव, पत्रकार तथा स्थानियबासीहरुको सक्रिय सहभागिता […]

भर्खरै प्रकासित