नेपालको राजनीतिक अस्थिरता र बढ्दो बेरोजगारको अवस्था समस्या बनेपछि रोजगारको लागि लाखौँ युवाहरू विदेशीएका छन्। त्यसै क्रममा नेपालको महिलाहरू पनि आफूलाई अव्वल सावित गर्दै बैदेशिक रोजगारलाई आफ्नो कर्मको रुपमा स्विकार गर्दै विदेशी जीन्दगी बिताउन बाध्य छन्। नेपाली महिलाहरूको रोजगारको लागि अन्य खाडी मुलुकभन्दा युरोप भएको हुनाले साइप्रस रोजगारको लागि आकर्षणको […]

भर्खरै प्रकासित