दाङका तीन वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विजयी हुँदै ‘क्लिन स्विप’ गरेको छ । दाङ–१ मा देवराज पाठक, दाङ–२ मा विपिन कुमार आचार्य र दाङ–३ मा कमल सुवेदी भारी मतान्तरसहित निर्वाचित हुनुभएको हो । २०७९ सालको निर्वाचनमा भने दाङका तीन वटै क्षेत्रमा रास्वपा तेस्रो स्थानमा रहेको थियो । […]

घर त थियो, तर नामको मात्रै। सिठाले बेरिएको फुसको छाना, पानी पर्दा चुहिने, हावाहुरी आउँदा छानो उड्ने डर। हिउँदमा चिसोले सुत्न नसकिने, बर्खायाममा त रात काट्न झनै कठिन। खाट सार्दै, भाँडो थाप्दै रात बिताउनु इलावती चौधरीका लागि दैनिकी जस्तै थियो। यही असुरक्षित घरमा जीवन बिताइरहनुभएकी गढवा गाउँपालिका–२, महादेवाकी इलावती बुधबारदेखि […]

सानै उमेरमै गरिबी, अभिभावकविहीन अवस्था र पारिवारिक जिम्मेवारीका कारण पढाइ छाड्न बाध्य भएकी इलावती चौधरीको अधुरो सपना अब पूरा हुने भएको छ । गोरखापत्र दैनिकमा पुस १४ गते प्रकाशित ‘सानैमा चुँडियो इलावतीको पढ्ने रहर’ शीर्षकको समाचारपछि ग्रामीण महिला उत्थान केन्द्रले इलावतीको स्नातकसम्मको सम्पूर्ण पढाइखर्च बेहोर्ने जिम्मा लिएको हो । इलावतीको शिक्षा मात्र […]

गढवा गाउँपालिकाके बिपन्न, सीमान्तकृत तथा अल्पसंख्यक समुदायक एकल महिलाहहुकन भूकम्प प्रतिरोधात्मक घर हस्तान्तरण कैगिल बा । सुरक्षित आवासके अभावम कठिन जीवन बिटैटी रलक एकल महिला तथा १६ वर्ष टरक लर्कापर्कन (बालबालिकाहुकन) लक्षित कैख ग्रामीण महिला उत्थान केन्द्र, निवास संस्थासे सञ्चालन हुइटी रलक एस.डब्लु.एफ.एच.ए.परियोजनाअन्तर्गत गढवा गाउँपालिकासे लागत साझेदारीम भूकम्प प्रतिरोधात्मक घर […]

तुलसीपुर उपमहानगरपालिका-१४, मटेराके पूर्णबहादुर चौधरी  ‘नमूना किसान’ क रूपम चिन्जैठ । एक समय अधिया खेतीके भरम परिवार पल्ना बाध्य पूर्णबहादुर टीन खेती कैख दुइ विघा जग्गा किन्ल बाट । पूर्णबहादुर आब गाउँम व्यावसायिक टीन खेति कैख बर्षेनी १४ लाखसे बहुट आम्दानी लेटि आइलबाट । “दुई बिघा १५ कट्ठा जग्गाम व्यावसायिक […]

दाङको घोराहीबाट प्रकाशन हुँदै आएको थारू भाषाको साप्ताहिक पत्रिका ‘लौव अग्रासन’ १८ औं वर्षमा प्रवेश गरेको छ । जिल्ला प्रशासन कार्यालय दाङमा २०६५ साल मंसिर २५ गते दर्ता भई निरन्तररूपमा प्रकाशन हुँदै आएको यो पत्रिका थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको हो । नेपालमा […]

छात्रावासमा बस्दै आएका मुक्त कम्लरीहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री सहित नगद सहयोग प्रदान गरिएको छ। दाङ, कैलाली र कञ्चनपुरका विभिन्न छात्रावासमा बसोबास गर्दै आएका २६ जना मुक्त कम्लरीलाई उक्त सहयोग गरिएको मुक्त कम्लरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष हिरामोती चौधरीले जानकारी दिनुभयो।   स्विडेनकी म्यूजिक शिक्षक साविदा लोक्ताले र नेदरल्याण्डस्थित […]

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड संस्था लगातार चौथो पटक सम्मानित एवं पुरस्कृत भएको छ । लिमिटेडले सरकारलाई  प्रदान गर्ने ‘सबैभन्दा बढी कर तिर्ने वित्तीय संस्था’को  रुपमा कर दिवसको अवसरमा लगातार चौथो पटक सम्मानित भएको हो । सरकारलाई कर तिर्ने दायित्व इमानदारीपूर्वक पूरा गर्दै राष्ट्र निर्माणमा योगदान पुर्‍याएको कदरस्वरूप आन्तरिक राजस्व […]

दाङमा पहिलो पटक एउटै थलोमा प्राज्ञिक तथा अनुसन्धानमूलक २२ वटा कार्यपत्र प्रस्तुत गर्दै ऐतिहासिक रुपमा कार्यक्रम सम्पन्न भएको छ । वैकल्पिक अनुसन्धान केन्द्रको आयोजनामा, लौव अग्रासन र ख्याल बगालको सह–आयोजना तथा कबिला रिर्साेटको व्यवस्थापनमा सम्पन्न ‘थारुज क्याराभान कन्क्लेभ’ मा थारु समुदायसँग सम्बन्धित विविध पक्षमा गहिरो अध्ययन र अनुसन्धान आधारित कार्यपत्रहरू […]

कानकहि पँयरिया मै जलम मैं लेहनु र । सखि र इह रि पँयरिया रि मोर नाउ रि रहिजा ।। सखि र इह रि पँयरिया रि मोर नाउ रि रहिजा ।। यिह गीत आब थारू बस्ती बस्तीम गुन्जायमान बनल बा । बठ्न्या, जन्याओहुक्र हातहातम मन्जिरा बजैटी एक स्वरम सख्या गीत गैटी नच्टि बाट […]

भर्खरै प्रकासित