दाङका तीन वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विजयी हुँदै ‘क्लिन स्विप’ गरेको छ । दाङ–१ मा देवराज पाठक, दाङ–२ मा विपिन कुमार आचार्य र दाङ–३ मा कमल सुवेदी भारी मतान्तरसहित निर्वाचित हुनुभएको हो । २०७९ सालको निर्वाचनमा भने दाङका तीन वटै क्षेत्रमा रास्वपा तेस्रो स्थानमा रहेको थियो । […]
हरेक निर्वाचनमा राजनीतिक दलले प्राथमिकतासाथ उठाउँदै आएको टरीगाउँ विमानस्थलको विषय यस पटक पनि प्रतिनिधि सभा निर्वाचनको प्रमुख एजेन्डाका रूपमा दोहोरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै दाङ निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवारले विमानस्थलको धावनमार्ग विस्तार र नियमित हवाई उडान सञ्चालनलाई आफ्नो चुनावी प्रतिबद्धतामा […]
घोराही उपमहानगरपालिकाह लैंगिक हिंसा नियन्त्रित नगर घोषणा कैगिल बा । बैफेक डिन्वा उपमहानगरपालिकाके ४८ औं नगर स्थापना दिवसक अवसरम लैंगिक हिंसा नियन्त्रित नगर घोषणा कैगिल हो । लुम्बिनी प्रदेशके मुख्यमन्त्री चेतनारायण आचार्य लैंगिक हिंसा नियन्त्रित नगर घोषणा पत्र पहर्ख लैंगिक हिंसा नियन्त्रित नगर घोषणा कर्लरलह । कार्यक्रमह सम्बोधन कर्टि मुख्यमन्त्री […]
लुम्बिनी प्रदेशकी ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चौधरीले थारू कला, संस्कृतिको संरक्षण, संवर्धन गर्दै नयाँ पुस्तामा पुस्तान्तरण गर्न जरुरी रहेको बताउनुभएको छ । गुलरिया टोल विकास संस्था, घोराही दाङद्वारा आइतबार घोराहीमा आयोजित गुलर्या माघ सांस्कृतिक महोत्सव २०८२ (थारू संवत् २६४९) को उद्घाटन समारोहमा बोल्दै मन्त्री चौधरीले कला र […]
घर त थियो, तर नामको मात्रै। सिठाले बेरिएको फुसको छाना, पानी पर्दा चुहिने, हावाहुरी आउँदा छानो उड्ने डर। हिउँदमा चिसोले सुत्न नसकिने, बर्खायाममा त रात काट्न झनै कठिन। खाट सार्दै, भाँडो थाप्दै रात बिताउनु इलावती चौधरीका लागि दैनिकी जस्तै थियो। यही असुरक्षित घरमा जीवन बिताइरहनुभएकी गढवा गाउँपालिका–२, महादेवाकी इलावती बुधबारदेखि […]
सानै उमेरमै गरिबी, अभिभावकविहीन अवस्था र पारिवारिक जिम्मेवारीका कारण पढाइ छाड्न बाध्य भएकी इलावती चौधरीको अधुरो सपना अब पूरा हुने भएको छ । गोरखापत्र दैनिकमा पुस १४ गते प्रकाशित ‘सानैमा चुँडियो इलावतीको पढ्ने रहर’ शीर्षकको समाचारपछि ग्रामीण महिला उत्थान केन्द्रले इलावतीको स्नातकसम्मको सम्पूर्ण पढाइखर्च बेहोर्ने जिम्मा लिएको हो । इलावतीको शिक्षा मात्र […]
थारू समुदायको साझा संस्था थारू कल्याणकारिणी सभा दाङद्वारा भोली पुस १९ गते आयोजना हुन लागेको एकदिने माघ सांस्कृतिक महोत्सव–२०८२ (थारू संवत् २६४९) का सम्पूर्ण तयारी पूरा भएको छ । घोराहीको जिल्ला समन्वय समितिको प्राङ्गणमा हुन गइरहेको महोत्सवको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको महोत्सव मूल आयोजक समितिका संयोजक तथा सभाका अध्यक्ष […]
गुलर्या माघ सांस्कृतिक महोत्सव-२०८२, थारु सम्बत २६४९ को तयारी तीव्र गतिमा अगाडि बढाइएको छ । “एकता, विकास र आत्मनिर्भरताको लागि सांस्कृतिक अभियान” भन्ने मूल नाराका साथ यही पुस २७ गते घोराही उपमहानगरपालिका–१७ गुलरिया स्थित शहिल नेत्रलाल पार्कमा आयोजना हुन लागेको महोत्सवलाई भव्य र सभ्य बनाउन प्रचारप्रसारलाई तीव्रता दिइएको महोत्सव मूल […]
सात वर्षके उमेर डाइ (आमा) गुमैलक पीडा इलावती चौधरीके मन–मस्तिष्कम म्याट निपैलक एक बर्र्षपाछ बाबाके मृत्युले उहाँके बाल्यकाल अन्धकारमै हुइलिन । डाई सरिता चौधरीके निधनपाछ टिबी रोगसे पीडित बाबा बुधराम चौधरीके आर्थिक अभावक कारण उपचार हुइ निस्याकल । गढवा गाउँपालिका–२, महादेवाकी इलावती एकवर्षके अन्तरालम डाइबाबा डुनु गुमाउइबेर पीडासँग अशक्त बुडी (हजुरआमा) […]
गढवा गाउँपालिकाके बिपन्न, सीमान्तकृत तथा अल्पसंख्यक समुदायक एकल महिलाहहुकन भूकम्प प्रतिरोधात्मक घर हस्तान्तरण कैगिल बा । सुरक्षित आवासके अभावम कठिन जीवन बिटैटी रलक एकल महिला तथा १६ वर्ष टरक लर्कापर्कन (बालबालिकाहुकन) लक्षित कैख ग्रामीण महिला उत्थान केन्द्र, निवास संस्थासे सञ्चालन हुइटी रलक एस.डब्लु.एफ.एच.ए.परियोजनाअन्तर्गत गढवा गाउँपालिकासे लागत साझेदारीम भूकम्प प्रतिरोधात्मक घर […]

