माघ साँस्कृतिक महोत्सवम-२०८१ ह भब्य रुपम सम्पन्न कराख सहयोग पुगैलकम थारु कल्याणकारीणि सभा दाङसे सक्कु कबिला (सरोकारवाला) हुकनम हार्दिक अभार एवं धन्यवाद व्यक्त कर्ल बा । अट्वारक डिन्वा सभाके अध्यक्ष अशोक चौधरी महोत्सवम आर्थिक, भौतिक, नैतिक रुपम सहयोग पुगैलक सक्कु कबिलाहुकन सामाजिक सञ्जाल मार्फत धन्यवाद ज्ञापन करल हुइट । थारु […]

थारु समुदायको महान पर्व माघ नजिकिदै गर्दा थारु समुदायले आफ्नो संस्कृति संरक्षण र प्रर्वद्धन गर्ने उद्देश्यले गाउँदेखि शहरसम्म माघौटा विशेष साँस्कृतिक कार्यक्रमहरूको आयोजना गरिरहेकाछन् । विशेष गरी थरुहट बाहुल्य क्षेत्रहरू जस्तै दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत र कपिलवस्तु लगायतका जिल्लामा अहिले माघ विशेष मघौटा साँस्कृतिक कार्यक्रमहरूको आयोजना गर्ने होडबाजी […]

भर्खरै प्रकासित