ब्लड क्यान्सरबाट पीडित कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका ९ की पार्वती चौधरीको उपचारको लागि उनका आमा जानकी चौधरीले सहयोगको याचना गरेकी छन् । १२ बर्षिया छोरीको उपचारको लागि दुइ वर्ष ७ महिनादेखि चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेको भएपनि आर्थिक अभावको कारण समस्या भएको उनले बताइन । छोरीको उपचारमा अहिलेसम्म १६ […]

भर्खरै प्रकासित