लुम्बिनी प्रदेशको प्रदेश योजना आयोगको सदस्यमा भुवन पुनः चौधरी नियुक्त भएका छन् । सोमबार मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतमा बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको सदस्यमा दाङ घोराही निवासी चौधरीलाई नियुक्त गर्ने निर्णय गरेकाथियो ।
त्यसैगरी सदस्यहरुमा रोल्पा परिवर्तन गाउँपालिका–६ निवासी डा।सुदनकुमार वली, र रुपन्देही स्थित बुटवल उपमहानगरपालिका–१८ निवासी शान्ता देवि ढकाल लाई नियुक्त गरिएको प्रदेश सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी लौव अग्रासन खबरलाई जानकारी दिए ।