१३ भदौ। आईतबार तुलसीपुर क्षेत्रका सम्पूर्ण विद्यालयहरु बन्द हुने भएका छन् । पश्चिम नेपालको थारू समुदायको दोस्रो ठूलो पर्व ‘अट्वारी’को अवसरमा निजी तथा सामुदायीक विद्यालय बन्द हुने भएका हुन् । वार्षिक विदा कटौती गरि आईतबार विद्यालय बन्द गर्ने निर्णय भएको तुलसीपुर उपमहानगरपालिकाको शिक्षा महाशाखाले जानकारी दिएको छ । थारू समुदायमा […]

भर्खरै प्रकासित