नेकपा (एमाले) दाङले पूर्व स्थानीय विकास राज्यमन्त्री एवं नेकपा (एमाले) केन्द्रीय परिषद् सदस्य स्वर्गीय महेश चौधरीको दोस्रो स्मृति दिवस मनाएको छ । स्मृति सभालाई सम्बोधन गर्दै एमालेका केन्द्रीय सदस्य सीता सिग्देल न्यौपानेले स्वर्गीय चौधरीको व्यक्तित्वको चर्चा गर्दै उहाँ स्वाभिमानी राष्ट्रवादी नेता रहेको बताउनुभयो । चौधरीले जनजाति आन्दोलनमा पुर्याएको योगदानको चर्चा […]

