सिसा संस्था नेपालले विपन्न परिवारका खाद्यान्न सहयोग थालेको छ । संस्थाले केही समय अघि ‘सिसा फुड बैक’ स्थापना गरेको थियो । घोराही उपमहानगरपालिका १४ सुकुम्बासी टोलका कल्सी चौधरी र बुद्धिराम कुमाललाई खाद्यान्न वितरण गरेर अभियान शुरु गरेको संस्थाले जनाएको छ । ‘कोही पनि भोक भोकै हुन नपरोस, फुड हुनेले सहयोग […]

भर्खरै प्रकासित