दाङमा पहिलो पटक एउटै थलोमा प्राज्ञिक तथा अनुसन्धानमूलक २२ वटा कार्यपत्र प्रस्तुत गर्दै ऐतिहासिक रुपमा कार्यक्रम सम्पन्न भएको छ । वैकल्पिक अनुसन्धान केन्द्रको आयोजनामा, लौव अग्रासन र ख्याल बगालको सह–आयोजना तथा कबिला रिर्साेटको व्यवस्थापनमा सम्पन्न ‘थारुज क्याराभान कन्क्लेभ’ मा थारु समुदायसँग सम्बन्धित विविध पक्षमा गहिरो अध्ययन र अनुसन्धान आधारित कार्यपत्रहरू […]

कानकहि पँयरिया मै जलम मैं लेहनु र । सखि र इह रि पँयरिया रि मोर नाउ रि रहिजा ।। सखि र इह रि पँयरिया रि मोर नाउ रि रहिजा ।। यिह गीत आब थारू बस्ती बस्तीम गुन्जायमान बनल बा । बठ्न्या, जन्याओहुक्र हातहातम मन्जिरा बजैटी एक स्वरम सख्या गीत गैटी नच्टि बाट […]

  थारु कल्याणकारिणी सभा जापान शाखाका संस्थापक अध्यक्ष तथा सामाजिक अभियन्ता कनैलाल चौधरीले आफ्नो जन्मदिनलाई फरक ढंगले मनाउने घोषणा गर्नुभएको छ । हिजो जन्मदिनको अवसरमा विभिन्न माध्यमबाट शुभकामना दिने आफन्त, साथी र आदरणीय व्यक्तिहरुप्रति धन्यवाद ज्ञापन गर्दै उहाँले जीवनमा कहिल्यै जन्मदिन नमनाएको र आगामी दिनहरूमा पनि नमनाउने प्रतिज्ञा गर्नुभएको छ […]

काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित टाउन प्लानिङमा रहेको विनोद श्रेष्ठको घरमा करोडौँ रकम र ३ किलोभन्दा बढी सुन भेटिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले श्रेष्ठको घरमा अवैध सुन र नगद भेटिएको बताए। उनका अनुसार अन्दाजी ३ करोड ७५ लाख नगद भेटिएको छ। रकम गन्ने काम भइरहेको छ। पैसा गन्ने […]

किउ मःम बनैटि बाट, किउ कराहीम चाउमिन भुट्टी  । किउ चक्कुले मसला कट्टीबाट किउ प्लेटम नास्ताके भाग लगैटि बाट । भान्साक्वाठम हुकनके उत्साहले भरल बा । तर, यी कौना होटलके दृश्य निहो । यी त घोराहीस्थित भिक्टोरिया कलेजम होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीनके हो । उहाँहुक्र केवल किताबम केल सीमित निहुइट […]

लीलाधर वली नेपाललाई अध्यात्म र योग विज्ञानको उद्गमस्थलका रुपमा विश्वभर चिनाउनका साथै विश्व शान्ति र मानव कल्याणका लागि दाङमा अन्तर्राष्ट्रिय योग सम्मेलन –२०८२ हुने भएको छ । नेपाल संस्कृत विश्वविद्यालयको आयोजनामा आगामी असोज २५ देखि २७ गतेसम्म दाङको बेलझुण्डीमा अन्तर्राष्ट्रिय योग सम्मेलन हुन थालेको हो । अन्तर्राष्ट्रिय योग सम्मेलनमा भारत, […]

मुक्त कम्लरीहरुलाई आत्मनिर्भर बनाउन लक्षित गरी २० दिने तरकारी उत्पादन तालिम सम्पन्न भएको छ। मुक्त कम्लरी विकास मञ्चले तुलसीपुर उपमहानगरपालिका१५, १६ र १८ नम्बर वडाका ६ वटा समूहका १५ जना मुक्त कम्लरीलाई उक्त तालिम  दिइएको हो । तालिममा सहभागी तुलसीपुर–१६ को माया चौधरी विगत तीन वर्षदेखि तरकारी खेती गर्दै आउनुभएको […]

लुम्बिनी प्रदेश सरकाले बर्का अट्वारी पर्वको अवसरमा भदौ ८ गते आइतबार लुम्बिनी प्रदेशका थारू समुदायको बसोवास धेरै रहेका ६ जिल्लामा सार्वजनिक विदा दिने भएको छ । थारु समुदायको बसोजास बढी रहेको दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको […]

थारु समुदायका महिलाहरुले आजदेखि महान पर्व अष्टिम्की धुमधामका साथ मनाइरहेका छन्। वर्षमा एक पटक मनाउने अष्टिम्की थारु महिलाहरुका लागि सांस्कृतिक र धार्मिक दुवै दृष्टिले महत्वपूर्ण मानिन्छ। अहिले थारु गाउँहरूमा अष्टिम्कीको रौनक छ। श्रीकृष्ण जन्माअष्टमीको दिन हरेक वर्ष थारु समुदायका महिलाहरुले अष्टिम्की मनाउँदै आएका छन् । श्रीकृष्ण जन्माअष्टमी शब्दलाई थारु भाषामा […]

थारू समुदायले यो वर्षको अट्वारी पर्व भदौै ८ गते मनाउने भएका छन् । कृष्ण जन्माष्टमी (अष्टिम्की) पछिको दोस्रो आइतबार अर्थात् शुक्ल पक्षको पहिलो आइतबार थारू समुदायले अट्वारी मनाउने प्रचलन रहँदै आएकाले यस वर्षको अट्वारी भदौ ८ गते पर्न गएको थारू अगुवाहरुले बताएका छन् । अष्टिम्कीपछिको दुइ अठ्वार अर्थात दोस्रो आइतबारलाई […]

भर्खरै प्रकासित