भारतकी पूर्व विदेश मन्त्री सुश्मा स्वराजको निधन भएको छ। ६७ वर्षीया स्वराजको भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस एआईएमएस मा मंगलबार राति निधन भएको भारतीय मिडियाहरूले जनाएका छन्। उनलाई राति १० बजेर २० मिनेटमा एआईएमएसको इमर्जेन्सीमा पुर्याइएको थियो। अस्पताल पुर्याउँदा उनको निधन भइसकेको स्रोतलाई उद्धृत गर्दै वायरले जनाएको छ। […]
Blog
दंगीशरण खवर साउन, २१ घोराही । भालीदेखि काठमाण्डौं–दाङ–काठमाण्डौको लागि दैनिक दुइपटक हवाई उडान हुने भएको छ । यात्रुहरुको चापलाई मध्यनजर गर्दै भोलि साउन २२ गतेदेखि काठमाण्डांै–दाङ–काठमाण्डौंका लागि दिनमा दुइपटक उडान गर्न लागिएको तुलसीपुर उपमहागरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेयले जानकारी दिए । उनका अनुसार यात्रुहरुलाई सहज सुविधा बनाउनका लागि नेपाल एअरलाइन्सको कार्यालय […]
थारु पत्रकार संघ दाङको चौथो जिल्ला अधिवेशन साउन ३२ गते हुने भएको छ । थारु पत्रकार संघ दाङ शाखाको बुधबार तुलसीपुरमा बसेको बैठकले थारु पत्रकार संघ नेपालको केन्द्रीय कार्यसमितिको परिपत्र अनुसार आगामी भदौ दोस्रो सातासम्म जिल्लाको अधिवेशन गर्नुपर्ने भएकाले दाङ शाखाको चौथो जिल्ला अधिवेशन यही साउन ३२ गते शनिबारका दिन […]
दंगीशरण खवर घोराही, २१ साउन । थारु समुदायक मनै सोमारक डिन्वा गाउँ गाउँ, टोल–टोलम धुमधामक साथ गुरहि (हेररी) पर्व मनैल बाट । खास कैख बर्खा सेक्ख आपन खेतिपाटि मजा हुइ कना कामना कर्टि हरेक बर्ष गाउँभरिक मनै सामुहिक रुपम गुरही (हेररी) पूजापाठ कर्ना कैगिलक थारु कल्याणकारिणी सभाके पुर्व अध्यक्ष एवं […]
राजापुर २, जोतपुर बर्दियाका सिताराम थारु उच्च शिक्षा अध्ययनका सिलसिलामा २०५९ सालमा काठमाडौं आए । सितारामसँगै प्रवेशिका परीक्षा (एस.एल.सी.) पास गरेका उनका अधिकांश साथीहरुले विभिन्न कारणले पढाइ छाडे भने कतिपय वैदेशिक रोजगारीका सिलसिलामा विदेशिए । तर, सिताराम त्यस्तो पात्र हुन् जसले स्वदेशमा नै बसेर आफ्नो अध्ययनलाई निरन्तरता दिने र केही […]
GDG Dang was honored to be part of this year’s Google Cloud Next 2018. This gave us the opportunity to bring people interested in many Google Certification courses and together, meet up got to find out the online certification courses and get certified and collect some achievements was made by […]

