लीलाधर वली नेपाललाई अध्यात्म र योग विज्ञानको उद्गमस्थलका रुपमा विश्वभर चिनाउनका साथै विश्व शान्ति र मानव कल्याणका लागि दाङमा अन्तर्राष्ट्रिय योग सम्मेलन –२०८२ हुने भएको छ । नेपाल संस्कृत विश्वविद्यालयको आयोजनामा आगामी असोज २५ देखि २७ गतेसम्म दाङको बेलझुण्डीमा अन्तर्राष्ट्रिय योग सम्मेलन हुन थालेको हो । अन्तर्राष्ट्रिय योग सम्मेलनमा भारत, […]

मुक्त कम्लरीहरुलाई आत्मनिर्भर बनाउन लक्षित गरी २० दिने तरकारी उत्पादन तालिम सम्पन्न भएको छ। मुक्त कम्लरी विकास मञ्चले तुलसीपुर उपमहानगरपालिका१५, १६ र १८ नम्बर वडाका ६ वटा समूहका १५ जना मुक्त कम्लरीलाई उक्त तालिम  दिइएको हो । तालिममा सहभागी तुलसीपुर–१६ को माया चौधरी विगत तीन वर्षदेखि तरकारी खेती गर्दै आउनुभएको […]

लुम्बिनी प्रदेश सरकाले बर्का अट्वारी पर्वको अवसरमा भदौ ८ गते आइतबार लुम्बिनी प्रदेशका थारू समुदायको बसोवास धेरै रहेका ६ जिल्लामा सार्वजनिक विदा दिने भएको छ । थारु समुदायको बसोजास बढी रहेको दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको […]

थारु समुदायका महिलाहरुले आजदेखि महान पर्व अष्टिम्की धुमधामका साथ मनाइरहेका छन्। वर्षमा एक पटक मनाउने अष्टिम्की थारु महिलाहरुका लागि सांस्कृतिक र धार्मिक दुवै दृष्टिले महत्वपूर्ण मानिन्छ। अहिले थारु गाउँहरूमा अष्टिम्कीको रौनक छ। श्रीकृष्ण जन्माअष्टमीको दिन हरेक वर्ष थारु समुदायका महिलाहरुले अष्टिम्की मनाउँदै आएका छन् । श्रीकृष्ण जन्माअष्टमी शब्दलाई थारु भाषामा […]

थारू समुदायले यो वर्षको अट्वारी पर्व भदौै ८ गते मनाउने भएका छन् । कृष्ण जन्माष्टमी (अष्टिम्की) पछिको दोस्रो आइतबार अर्थात् शुक्ल पक्षको पहिलो आइतबार थारू समुदायले अट्वारी मनाउने प्रचलन रहँदै आएकाले यस वर्षको अट्वारी भदौ ८ गते पर्न गएको थारू अगुवाहरुले बताएका छन् । अष्टिम्कीपछिको दुइ अठ्वार अर्थात दोस्रो आइतबारलाई […]

कबिता जिन्गि…… भुँख, पियास ओ गन्तब्य रह पर्ठा जिन्गि म , घाम, पानी ओ जार सह पर्ठा जिन्गि म, कबु सिटरी बयाल, कबु आँधी घुघु मैयाँ, सम्मान ओ ढरम रह पर्ठा जिन्गि म ।

भर्खरै प्रकासित