थारु समुदायको माघ पर्व नजिकिएसंगैथारु गाउँको नेतृत्वका बारेमा बहस हुन थालेको छ । यसै क्रममा देउखुरीदाङ, लमही–३, उत्तर मजगाउँमापुस १२ गते शुक्रवार विभिन्न गाउँका बरघरहरुले बरघर समयअनुसार समावेशी हुनुपर्ने अभिव्यक्ति दिएका छन् । यूएसएड, नागरिक सञ्चार सि.एस.एमको आर्थिक सहयोग, द एशिया फाउण्डेशनको सहकार्य तथा थारु साहित्य तथा संस्कृति प्रतिष्ठानकोआयोजनामा भएको […]

माघ साँस्कृतिक महोत्सवको उद्घाटन लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने भएका छन् । ‘आर्थिक जागरण व सांस्कृतिक रुपान्तरण हमार अभियान, सामाजिक न्याय सहितके समृद्धिम हमार योगदान’ भन्ने मुल नारा सहित पुस १८ र र १९ गते घोराहीको शहिद मञ्चमा महोत्सव आयोजना गरिएको छ । दुइ दिने महोत्सवको उद्घाटन मुख्यमन्त्री आचार्यले गर्ने […]

भर्खरै प्रकासित