थारु संस्कृतिका ज्ञाता बेझलाल चौधरीको थारु लोक गीत संग्रह भाग १ लोकार्पण गरिएको छ । लौव अग्रासन राष्ट्रिय साप्ताहिकका प्रधानसम्पादक केबी चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यमा बुधबार कृति लोकार्पण गरिएको हो ।   कार्यक्रममा प्रमुख अतिथि डिसीले थारु समुदाय कला संस्कृतिको धनी भएको बताउँदै […]

थारु समुदायके परम्परागत तिथि, रिति व संस्कार अनुसार असौंक डस्याके ढिक्रह्वा कुवाँर (असोज) २५ गते परल बा । थारु समुदायभिट्टर असौंक ढिक्रह्वा कौन डिन कर्ना कना विषयम अलमल रहल ब्याला थारु संघसस्था, मटावा, थारु संस्कृतिविदहुक्र असौंक डस्यक् ढिक्रह्वा कुवाँर (असोज) २५ गते पर्लक् जनैल बाट । थारु अगुवा एवं गुर्वा […]

भर्खरै प्रकासित