घोराही, १८ असार । ग्रामिण महिला उत्थान केन्द्रकी केन्द्रीय अध्यक्ष आशमानी चौधरीले आफनो जन्मदिनको अवसरमा पत्रकाहरुलाई ४० ओट प्रेस ज्याकेट सहयोग गर्ने प्रतिवद्धता गरेकी छन् । विहिबार थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष सन्तोष दहितसंग फोनमा कुरा गर्दै यस्तो जानकारी गराएकी हुन् । कोभिड १९ को महामारी अग्रभागमा रहेर काम गरिरहेका […]

भर्खरै प्रकासित