आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा दाङको राजनीतिक वातावरण तातिएको छ। दाङ क्षेत्र नं. २ यस पटक विशेष चासोको क्षेत्र बनेको छ, जहाँ अनुभवी र ‘हेभिवेट’ नेतादेखि पहिलोपटक चुनावी मैदानमा उत्रिएका नयाँ अनुहारसम्मका उम्मेदवार प्रतिस्पर्धामा छन्। यस क्षेत्रबाट नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, नेपाली (कांग्रेस) का […]
आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै दाङ क्षेत्र नं. २ का सूर्य ध्वजावाहक उम्मेदवार शंकर पोखरेल विहान सबेरैदेखि नै मतदातासँग निरन्तर भेटघाटमा व्यस्त रहँदै आउनुभएको छ । नेकपा (एमाले) का महासचिव समेत रहनुभएका पोखरेल विगत केही दिनदेखि विहान साढे ५ बजेदेखि नै विभिन्न स्थानमा पुगेर मतदाताहरूसँग आत्मीय भेटघाट गर्दै, संवाद र […]
नेकपा (एमाले) का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले दाङको विकास र समृद्धिको यात्रालाई निष्कर्षमा पु¥याउन आफ्नो नेतृत्व आवश्यक रहेको बताएका छन् । विजौरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले विकासका एजेन्डालाई केन्द्रमा राखेर मतदातासमक्ष प्रस्तुत हुन आग्रह गरे । सभालाई सम्बोधन गर्दै उनले भने, “दाङको […]
दाङ, माघ २४ गते । गरर्या कुसुम्ह्या गोट्यारहरूको बैठक आज दाङको घोराही उपमहानगरपालिका–१५ उत्तर अम्राई गाउँमा सम्पन्न भएको छ । कार्यक्रम दाङ जिल्ला समितिका अध्यक्ष राजु चौधरीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष चुर्ण बहादुर चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । बैठकमा केन्द्रीय महासचिव शर्मराम चौधरी, केन्द्रीय सदस्य जयन्द्र चौधरी र […]
गुलर्या माघ सांस्कृतिक महोत्सव २०८२, थारु सम्बत २६४९ के सामा ढमाढम हुइटी बा । “एकता, विकास व आत्मनिर्भरताके लाग सांस्कृतिक अभियान” कना मूल नाराक साथ यिह पुस २७ गते घोराही उपमहानगरपालिका १७ गुलरिया स्थित शहिद नेत्रलाल पार्कम आयोजना ह्वाजैटि रलक् महोत्सवके सामा ढमाढक हुइटी रलक् महोत्सव मूल आयोजक समितिक संयोजक […]
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारू समुदायको मौलिक कला र संस्कृतिलाई पर्यटनसँग जोडेर आयआर्जनमा अघि बढाउनुपर्ने बताउनुभएको छ । थारू कल्याणकारिणी सभा दाङद्वारा शनिबार घोराहीमा आयोजित माघ सांस्कृतिक महोत्सव–२०८२ को उद्घाटन गर्दै उहाँले कला र संस्कृतिको संरक्षण तथा प्रबर्धन गर्दै व्यावसायिक रूपमा पर्यटनसँग जोड्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री आचार्यले थारू समुदायको […]
तुलसीपुरमा आयोजना हुन गइरहेको माघ विशेष कार्यक्रमको तयारीलाई तीव्रता दिइएको छ । नमूना भुह्यारथान, थारु कल्याणकारिणी सभा क्षेत्र नं. ३ मटाँवा, बरघर, भलमन्सा संघ तथा थारु स्वास्थ्यकर्मी समाज तुलसीपुरको सहआयोजनामा यही पुस २५ गते तुलसीपुर उपमहानगरपालिका–६ जबरपुरस्थित नमूना भुह्यारथानको प्राङ्गणमा महोत्सव आयोजना हुने भएको हो । कार्यक्रमलाई भव्य र सभ्य […]
थारु समुदायको महान पर्व माघ नजिकिँदै जाँदा थारु बस्तीहरूमा चहलपहल बढ्न थालेको छ। गाउँदेखि सहरसम्म माघलाई विशेष र भव्य रूपमा मनाउन थारु संघ–संस्थाहरूले तयारी तथा छलफललाई तीव्रता दिएका छन्। यसैबीच तुलसीपुरमा यही पुस २५ गते माघ महोत्सव २०८२ (थारु सम्बत २६४९) आयोजना हुने भएको छ। नमुना भुह्यारथान तुलसीपुर, थारु कल्याणकारिणी […]
दाङको घोराहीबाट प्रकाशन हुँदै आएको थारू भाषाको साप्ताहिक पत्रिका ‘लौव अग्रासन’ १८ औं वर्षमा प्रवेश गरेको छ । जिल्ला प्रशासन कार्यालय दाङमा २०६५ साल मंसिर २५ गते दर्ता भई निरन्तररूपमा प्रकाशन हुँदै आएको यो पत्रिका थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको हो । नेपालमा […]
चर्णबहादुर चौधरी कुछडिन आघसे सामाजिक संजाल फेसबुकम थारु रज्वा दङ्गीशरण के बारेम ओ हुँकाहार प्रतिमुर्ति के बारेम विभिन्न तर्क बितर्क अइटी बा । याकर बारेम आपन कह्वाइ अर्थात विचार ढर चाहटु । ५) थारु रज्वा दंङ्गिशरण के प्रतिमुर्ति के सवालः (क) म्वार आपन बिचारम थारु रज्वा दङ्गीशरणके मेरिक मेरिक फोटो […]

