पार्वती वस्नेत दाङ, जेठ २९ गते । ग्रामीण महिला उत्थान केन्द्र दाङले बिहीबार बाँकेको राप्ती सोनारी गाउँपालिकामा सिकलसेल प्रभावित व्यक्तिहरूका लागि दुखाइ व्यवस्थापनसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। केन्द्रका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता तथा राप्ती सोनारी गाउँपालिका–७ का वडा अध्यक्ष रामलखन थारुको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सिकलसेलका बिरामीहरूले दुखाइ […]

भर्खरै प्रकासित