आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा दाङको राजनीतिक वातावरण तातिएको छ। दाङ क्षेत्र नं. २ यस पटक विशेष चासोको क्षेत्र बनेको छ, जहाँ अनुभवी र ‘हेभिवेट’ नेतादेखि पहिलोपटक चुनावी मैदानमा उत्रिएका नयाँ अनुहारसम्मका उम्मेदवार प्रतिस्पर्धामा छन्।   यस क्षेत्रबाट नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, नेपाली (कांग्रेस) का […]

हरेक निर्वाचनमा राजनीतिक दलले प्राथमिकतासाथ उठाउँदै आएको टरीगाउँ विमानस्थलको विषय यस पटक पनि प्रतिनिधि सभा निर्वाचनको प्रमुख एजेन्डाका रूपमा दोहोरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै दाङ निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवारले विमानस्थलको धावनमार्ग विस्तार र नियमित हवाई उडान सञ्चालनलाई आफ्नो चुनावी प्रतिबद्धतामा […]

आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै दाङ क्षेत्र नं. २ का सूर्य ध्वजावाहक उम्मेदवार शंकर पोखरेल विहान सबेरैदेखि नै मतदातासँग निरन्तर भेटघाटमा व्यस्त रहँदै आउनुभएको छ । नेकपा (एमाले) का महासचिव समेत रहनुभएका पोखरेल विगत केही दिनदेखि विहान साढे ५ बजेदेखि नै विभिन्न स्थानमा पुगेर मतदाताहरूसँग आत्मीय भेटघाट गर्दै, संवाद र […]

नेकपा (एमाले) का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले दाङको विकास र समृद्धिको यात्रालाई निष्कर्षमा पु¥याउन आफ्नो नेतृत्व आवश्यक रहेको बताएका छन् । विजौरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले विकासका एजेन्डालाई केन्द्रमा राखेर मतदातासमक्ष प्रस्तुत हुन आग्रह गरे । सभालाई सम्बोधन गर्दै उनले भने, “दाङको […]

दाङ, माघ २४ गते । गरर्या कुसुम्ह्या गोट्यारहरूको बैठक आज दाङको घोराही उपमहानगरपालिका–१५ उत्तर अम्राई गाउँमा सम्पन्न भएको छ । कार्यक्रम दाङ जिल्ला समितिका अध्यक्ष राजु चौधरीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष चुर्ण बहादुर चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । बैठकमा केन्द्रीय महासचिव शर्मराम चौधरी, केन्द्रीय सदस्य जयन्द्र चौधरी र […]

भर्खरै प्रकासित