पत्रकार तथा साहित्यकार सविन प्रियासनको १२औं उपन्यास ‘कालो मन’ हालै बजारमा आएको छ। घोराहीमा रहेर लामो समयदेखि साहित्य र पत्रकारितामा सक्रिय प्रियासनको उक्त कृति हालै विशेष समारोहबीच सार्वजनिक गरिएको हो । प्रियासनको यस अघि रोदनपछिको…, भुमरी, पुनारागमन, पल्लवी, सहनशीला, सेल्फी, लक्कीचार्म, ब्रेकअप डायरी, लकडाउन लभ, एयरहोस्टेस र कडी उपन्यास प्रकाशित […]

