छात्रावासमा बस्दै आएका मुक्त कम्लरीहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री सहित नगद सहयोग प्रदान गरिएको छ। दाङ, कैलाली र कञ्चनपुरका विभिन्न छात्रावासमा बसोबास गर्दै आएका २६ जना मुक्त कम्लरीलाई उक्त सहयोग गरिएको मुक्त कम्लरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष हिरामोती चौधरीले जानकारी दिनुभयो।   स्विडेनकी म्यूजिक शिक्षक साविदा लोक्ताले र नेदरल्याण्डस्थित […]

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड संस्था लगातार चौथो पटक सम्मानित एवं पुरस्कृत भएको छ । लिमिटेडले सरकारलाई  प्रदान गर्ने ‘सबैभन्दा बढी कर तिर्ने वित्तीय संस्था’को  रुपमा कर दिवसको अवसरमा लगातार चौथो पटक सम्मानित भएको हो । सरकारलाई कर तिर्ने दायित्व इमानदारीपूर्वक पूरा गर्दै राष्ट्र निर्माणमा योगदान पुर्‍याएको कदरस्वरूप आन्तरिक राजस्व […]

भर्खरै प्रकासित