महिला, कानून र विकास मञ्चको आयोजनामा तथा दंगीशरण गाउँपालिका वडा नं. ३ वडा कार्यालयको समन्वयमा बुधबार दंगीशरण ३ विजलुपुरमा कानूनी पहिचान (नागरिकता र जन्मदर्ता ) संबन्धी एक दिवसिय सामुदायिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । दंगीशरण गाउँपालिका वडा न. ३ की कार्यवहाक वडा अध्यक्ष रामकली चौधरीको अध्यक्षता तथा सोहि वडाका […]