घोराही उपमहानगरपालिका भरतपुर स्थित पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिके अध्यक्षम विकास चौधरी निर्वाचित हुइल बाट । गत २५ चैतम हुइलक् निर्वाचनम एमालेके समावेशी प्यानल विजयी हुइल रह । निर्वाचनमसे सुशिला कार्की, बुद्धिराम पुनमगर, पवित्रा चौधरी व घनश्याम चौधरी सदस्यम विजयी हुइल रलह । विजयी सदस्यहुक्र विकास चौधरीह विद्यालय व्यवस्थापन समितिके अध्यक्षम […]

विपना चौधरी गृहणी हुइटी । उहाँ सन्झ्या विन्ह्या भन्सा कर्ना व लर्कन स्कूल पठैना व लिह जैनाम डिन विटिन । तर, आजकाल उहाँके दैनिकी फेर्गिल बाटीन । सन्झ्या विन्ह्या भन्सा कर्ना, लर्कन स्कूल पठैना व लिह जैनासंगसंग व्यवसायीक रुपम बोयर (उन्नत) जातके छेग्री (बाख्रा) फे पालन कर्टि आइल बाटी । घोराही उपमहानगरपालिका वडा नं. […]

नेकपा एमालेले क्षेत्र नं. २ को (क) मा प्रदेश सभा सदस्यका लागि बलिभद्र रानालाई सर्वसम्मत सिफारिस गरेको छ । नेकपा एमाले क्षेत्र नं. २ को  प्रदेश (क) को शनिवार घोराहीमा बसेको बैठकले रानालाई सर्वसम्मत सिफारिस गरिएको नेकपाा एमाले घोराही नगर कमिटिका अध्यक्ष भुवन चौधरीेले जानकारी दिए । नेकपा एमालेका पोलिटव्यूरो […]

३२ वर्षीय विवेक बुढाथोकी जनप्रतिनिधि हुनुहुन्छ तर जनताको सेवाबाट बचेको थोरै समय व्यवसायमा लगाउनुहुन्छ र त जनताको सेवा र कुखुरा पालन व्यवसाय सँगसँगै लैजानुभएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिका–५ को वडाध्यक्षमा निर्वाचित विवेक जति जनताको काममा खटिनुहुन्छ बचेको समयमा त्यतिनै खटिएर कुखुरा फार्ममा […]

सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले सिट बाँडफाडमा जुटेको छ । सरकारले मंसीर ४ गतेका दिन प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेपछि गठबन्धनका शिर्ष नेताहरु सिट बाँडफाडमा जुटेका हुन् । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा […]

दंगीशरण गाउँपालिका–३ रानीवनमा थारु सांस्कृतिक ग्राम तथा पार्क निर्माण गरिएको छ । ८२ विगाह क्षेत्रफलको रानीवनको उत्तर र पश्चिम क्षेत्रमा थारु सांस्कृतिक ग्राम तथा पार्क निर्माण गरिएको हो । थारु समुदायको कला, संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले रानी वनमा करिब २ करोड लगानीमा थारु सांस्कृतिक ग्राम तथा पार्क निर्माण […]

बाँके राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा पछ दंगीशरण गाउँपालिका वडा नं.१ फुर्केसल्ली । २०२० सालमा ४ घर बाट वस्ती शुरु भएको फुर्केसल्लीमा खेतीपाती समेत हुन थालेपछि अहिले १६८ घरधुरी छन् । १ हजार ५० जनसंख्या रहेको फुर्केसल्लीमा चिउरेपानी, कालाखोला, लामीतारा, खर्काखोटी, हाउरे, साङ्लो, ठाँटी र कालिटारा गरेर ८ वटा बस्ति छन् […]

हरेक वर्ष १९ जुनमा विश्वभर सिकलसेल दिवस मनाउने गरिन्छ । नेपालमा पनि केही वर्षदेखि सिकलसेल दिवस मनाइँदै आएको छ । विशेष गरेर सिकलसेल एनिमिया रोगबारे जनचेतना जगाउने उद्देश्यले नेपालका प्रभावित जिल्ला र क्षेत्रमा सिकलसेल दिवस मनाउने गरिएको छ । दाङको घोराहीमा पनि यस अवसरमा कार्यक्रम गर्न थालिएको घोराही उपमहानगरका स्वास्थ्य […]

घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरी अहिले काठमाण्डौमा भेटघाटमा ब्यस्ट छन् । उनि पार्टीका शिर्ष तहका नेता देखि सरकारी कार्यालयका उच्च तहका अधिकारीहरुसंग भेटघाट तथा घोराहीको समृद्धिको विषयमा छलफल गर्दै आएको उनको सचिवालयले जनाएको छ । नगर प्रमुख चौधरी नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ […]

चन्द्रबहादुर गुरुङ पाँच बर्ष अगाडि दाङको एक वडाको कार्यालयमा सहयोगीको रुपमा जागिर पाए । उनलाई यस अघि २०७४ को स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका वडा अध्यक्ष गोकर्णबहादुर रानाले वडा कार्यालयको सहयोगिको रुपमा नियुक्त गरे । कार्यालय सहयोगीको रुपमा जागिर पाएपछि गुरुङले कार्यालयमा पुछा लगाउने देखि कार्यालयको डकुमेन्टलाई मिलाएर राख्नेसम्मको जिम्मेवारी […]

भर्खरै प्रकासित